गर्भवती पुरुषको दुखेसो



हाम्रो इकोनोमि

 

लिङ्ग परिवर्तन गरेर पुरुष भएका एक व्यक्ति, जसले वच्चा जन्माउनका लागि आफ्नो शाररिक परिवर्तनलाई केहि समय रोकेका थिए, आफू गर्भवती हुँदा धेरै व्यक्तिले उनीमाथी दुर्व्यभार गरेको बताएका छन् ।

२८ वर्षिय वेली सिम्सनले गत सेप्टेम्बरमा छोरा जन्माएका थिए । आफू गर्भवती भएको थाहा पाउँदा उनले स्तन हटाउने शल्यक्रिया गरिसकेका थिए र टेस्टेस्टोरन हर्मोन को नियमित सेवन गर्दै पुरुष जस्तै जीवन शुरु गरिसकेका थिए ।

यो सम्भावनाले उनलाई चिन्तित बनाए पनि उनी र उनका प्रेमी स्टेफन गेथ वच्चा जन्माउने निर्णयमा पुगे ।

तर यो वेलीको लागि सजिलो थिएन । लिङ्ग पोरिवर्तन गर्नु अघी उनको नाम स्टेफनी थियो । धेरै पुरुषले उनी पुरुष नभएको किनकी पुरुषले पेट नबोक्ने र वच्चा नजन्माउने भनेर धेरै टिका टिप्पणी गरेका थिए ।

गर्भवती पुरुषप्रतीको नकारत्मक दृस्टीकोणले गर्दा आफूले धेरै मानसिक पिंडा भोग्नु परेको उनले बताए ।

 

वेलीले २१ वर्षको उमेर देखी लिङ्ग परिवर्तनको प्रक्रिया शुरु गरेका थिए । गत सेप्टेम्बरमा उनले छोरा जन्माएका थिए जसको नाम रोवन राखिएको छ । रोवनको आगमनले उनी र उनका प्रेमीको जीवनमा नयाँ बहार आएको वेलीले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...