पूर्व श्रीमानलाई बचाउन दिइन् पुर्व पत्नीले मृगौला



हाम्रो इकोनोमि

 

अमेरीकाकाे मिनेसाेटाेमा एक श्रीमतीले आफ्नाे भुतपुर्व श्रीमान बचाउनकाेलागि मृगाैला दिएकी छिन् ।

सम्बन्धविच्छेदको २० वर्ष भैसकेकाे भएपनि उनले आफ्ना पुर्व श्रीमान बाँचुन् भन्ने चाहानाले मृगाैला दिएकी हुन् ।

१४ वर्षका मेरी र बिलले एक–अर्कालाई डेट गरे पश्चात १८ वर्षकाे हुँदा विवाह गरेका थिए ।

तर जब दुई २४ वर्षका भए दुबैको सम्बन्धमा तित्तता छायो र दुबैले अलग्गिने निर्णय गरे ।

तर बच्चाहरुको हेरबिचार राम्रोसँग होस् भनेर उनीहरुले आफ्नो साथीको सम्बन्ध भने कायम राखे ।

मधुमेहका कारण बिलको दुबै मृगौलाले काम गर्न बन्द गरेका थिए ।  बिल र मेरीकी छोरीको मृगौला म्याच भयो ।

तर उनीहरुका सन्तान साना थिए त्यसकारण मृगौला प्रत्यारोपण गर्न सकेनन् । त्यसपछि मेरीले आफ्नो मृगौलाको परीक्षण गराइन् ।

बिलको ब्लड ग्रुप दुर्लभ थियो तर पनि पूर्वपत्नीको मृगौला म्याच भयो । सम्बन्धविच्छेदको २० वर्षपछि पूर्व श्रीमानलाई मृगौला प्रत्यारोपण गरेर उनको जीवन बचाएकोमा मेरीको निकै चर्चा भयो ।

उनी भन्छिन्, ‘यदि मेरो कहानी सुनेर कुनै एक व्यक्तिले पूर्वपती र पूर्वपत्नीको विषयमा आफ्नो धारणा परिवर्तन गर्छ भने त्यो ठूलो कुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...