भर्खरैं बसपार्कमा बम विष्फोट, थप विवरण आउँन बाँकि !



हाम्रो इकोनोमि

 

 

लामो समय देखि भारत र पाकिस्तान सीमा क्षेत्रमा तनाब जारी रहेको छ । यो बिचमा आज जम्मू कश्मीरमा बस पार्क नजिकैं एक बम विस्फोट भएको छ ।

बीबीसी हिन्दीका अनुसार उक्त घटनामा कम्तीमा १८ जना घाइते भएका छन् । घाइतेहरुको नजिकैंको अस्पतालमा भर्ना गरिएको र केहीको अवस्था गम्भीर भएको जनाइएको छ ।

 

उक्त क्षेत्रमा लामो समय देखि कश्मीर स्वतन्त्र हुनुपर्ने माग गर्दै केही संगठनहरुले आन्दोलन गर्दै आइरहेका छन् ।पाकिस्तान सरकारले हालैं केही संगठनहरुमाथि कडाई गर्न थालेपछि भारतीय भुमिमा यस्ता बम आक्रमण हुन थालेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...