विश्व

विशाल शहरमा अचानक आगलागी ठुलो जनधनको क्षति भएको आशंका

  दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरिएको छ । भीषण आगलागीका कारण गोस्योङ, सोक्चो, गाङन्योङ, दोङघाइ र इन्जे शहर प्रभावित भएका छन्