प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि थाइल्याण्ड पुगेका छन् । हिजो साँझ बैंकक पुगेको प्रधानमन्त्री ओलीलाई आज थाइल्याण्डको सेनाद्वारा गार्ड अफ अनर सम्मान गरिएको छ । त्यस्तै उनलाई बैंककको सरकारी भवनमा आज थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान्