यौन सम्पर्क नगरिकनै ४९ जना बच्चाको पिता !
नेदरल्याण्डमा १ जना डाक्टरका बारेमा निकै नै तरंग उत्पन्न गर्ने खालको घटना सार्वजनिक भएको छ । ती डाक्टर महिलाहरुसँग यौन सम्पर्क नगरिकनै ४९ जना बच्चाको पिता बनेको खुलासा भएको छ । निःसन्तान दम्पत्तिहरुको लागि टेष्टट्युब प्रविधिबाट गर्भाधारण गराएर