छुट्ला हैं : रजिस्ट्रेशन फारम भर्ने सम्बन्धि अत्यन्तै जरुरी सूचना ! (सुचनासहित हेर्नुहास्)



हाम्रो इकोनोमि

 

पोखरा विश्वविद्यालयले रजिष्टेशन फारम भरी पठाउने सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।

आज एक सुचना जारी गर्दै विश्वविद्यालयले भनेको छ, ‘उपरोक्त सम्बन्धमा त्यस कलेजको शैक्षिक सत्र २०१९ मा स्नातकोत्तर तहमा भर्ना भएका छात्र तथा छात्राहरु पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय) शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली २०५६ परिच्छेद ३

को नियम (१२) मा व्यवस्था भएबमोजिम विश्वविद्यालयमा नाम दर्ता हुनुपर्ने भएकाले विश्वविद्यालय रजिष्ट्रेसन फारम रिक्त पूर्वक भरी यही मिति २०७६ बैशाख ३१ गते सम्ममा परीक्षा नियन्त्रक कार्यालय रजिष्ट्रेसन शाखामा आइपुग्ने गरी पठाइदिन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’ यस्तै पोखरा विश्व विद्यालयले अभिमुखीकरण कार्यक्रमका बारेमा पनि सुचना प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...