विविध

प्रधानमन्त्री र राष्ट्रपतिको फोटो जोडेर अश्लील स्टाटस राख्ने पक्राउ

  सरकारले पछिल्लो समय सामाजिक सञ्जाललाई सभ्य बनाउँन थालेको छ । आपत्तिजनक तस्वीर वा टिप्पणी गर्नेहरु प्रहरी नियन्त्रणमा आउँन थालेका छन् । यो बिचमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक कुरा फैलाउने एकजना प्रकाउ परेका