विविध

कसरी बन्दैछ गौतमबुद्ध रङ्गशाला

  रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र २० रुपैंयाँको टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् ।   विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला