ऋषि धमला ससुरासग पहिलोपटक मिडियामा, ज्वाँई भन्दा ससुरा तन्नेरी



हाम्रो इकोनोमि

 

नेपालका चर्चित पत्रकार ऋषि धमलाका ससुरा पहिलोपटक सञ्चारमाध्यममा आएका छन । क्यानाडामा बस्दै आएका भरत गौतम १० बर्ष पछि नेपाल आएका हुन । उनि नेपाल आए संगै पहिलोपटक ऋषि धमला सहित मिडियामा देखिएका हुन् । केहि समय देखि ऋषि धमला र ससुरा बीचको सम्बन्धको बिषयमा चर्चा पनि भइरहेको थियो । ऋषि धमलाको बिबाहमा समेत न आएका भरतले आफ्नो छोरीको बिहे मनाउन नपाउदा दुखित भएको बताएका छन् ।

ऋषि धमला नै किन रोज्नु भयो भन्ने प्रश्नमा उनको रोचक उतर छ । धमलालाइ छोरी दिए पछि आफु ढुक्क रहेको समेत बताए भने अब सजिलै छोरीको जीवन चल्नेमा उनि निर्धक्क छन । उनीहरु बीचको उमेर सम्बन्धलाई लिएर पनि चर्चा भएको थियो । ससुरा–ज्वाँईको अन्तर १० वर्ष रहेको खुलन आएको छ । गौतम अहिले ५५ वर्ष पुग्दा धमला ४५ वर्षका भएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...