विविध

१५ वर्षीया बालिकामाथि करणी, ५८ वर्षीय तामाङ पक्राउ

  चितवनको राप्ती नगरपालिकामा एक बालिकामाथि जवरजस्ती करणी भएको छ । राप्ती १ की १५ वर्षीया बालिकालाई स्थानीय ५८ वर्षीय रामबहादुर तामाङले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न तामाङलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय