आमा छोरा प्रकरण : आमाले जबजस्ति सेक्क गर्न लगाएको खुलासा



 

सुन्दा पनी अचम्म लाग्न सक्छ, आमा छोराबिच नि यस्तो नाजायज सम्बन्ध हुन्छ होला र भन्ने, तर हुनेरहेछ, यो घटना अन्त कतैको होईन सुरखेत बाबियाचौर नजिकैको एक दलित बस्तिको घटना हो,  श्रीमान बिदेश गएको २ बर्ष बित्यो तर श्रीमतीले भने भदौ ५ गते बच्चा जन्माईन् र बच्चा कस्को भनेर सोधखोज गर्ने क्रममा उन्ले बच्चा अरु कशैको नभएर आफ्नै छोराको भएको बताईन्, उनिहरु नातामा आमा छोरा पर्छन् आफ्नै जेठाजुको छोरा । अज त्यो भन्दा नि जेठानी छोरा जन्मिएपछी अरुसंग पोईला गईन्, त्यो जेठानी पोईला गएपछी छोरालाई उनी आफैले दुध खुवाएकि थिईन्, श्रिमान बिदेश भएको झण्डै २ बर्ष बितिसक्यो, तर उनि भने छोरासंगै योन सम्पर्क मा बसेर बच्चा समेत जन्माएकि छिन् ।

उनले भनेकि छिन् कि छोरा ले ५, ६ चोटि आफुसंग यौन सम्पर्क राखेको र कुनै बेलामा एकैपटमा ४, ५ चोटिसम्म सम्पर्क गरेको बताएकि छिन्, दुबै जनाले राजीखुशिमा सम्पर्क गरेको बताएकि छिन् । छोरालाई प्रहरीले पक्रिएको थियो तर छोरा का हजुरबुबाले डि एन ए रिपोट बिना नातिलाई थुन्न नपाईने भनेर निबेदन दिएपछी उनलाई सुर्खेत प्रहरी कार्यालयले डि एन ए रिपोर्ट नआउदा सम्म उनलाई हजुरबुबा को रोबरा छाडेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा

    नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७

काठमाडौंमा नेपाली कांग्रेसको सरकारविरुद्ध प्रदर्शन

    नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी

फार्म हाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

        आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु

अर्थमन्त्रीले संसदमै बजेट पढ्नुहुन्छ : प्रमुख सचेतक बर्तौला

    सत्तापक्षले प्रतिपक्षीको अवरोध जारी रह्यो भने पनि संसदबाटै बजेट ल्याउने तयारी