पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको नदीपुरस्थित माउन्ट अन्नपूर्ण माविका नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने ७६० विद्यार्थीले आफ्नो खाजा खर्च बचाएर बाढीपीडितलाई ४० हजार सहयोग गरेका छन् । महानगरको सिम्पानीबजारमा बस्दै आएका गोपालबहादुर रानाको डेरामा यही असार १७ गते राति भीषण