विविध

आन्दोलनका क्रममा सय जनाको मृत्यु

भेनेजुयलामा भइरहेको सरकार विरोधि आन्दोलनका क्रममा गत अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ । राष्ट्रपति निकोलस माडुरोको भूिमका देशका लागि ठीक नभएकाले उहाँले राजिनामा दिनु पर्ने माग गर्दै भेनेजुयलामा देशव्यापी प्रदर्शन सहितको आन्दोलन भइरहेको छ । पछिल्लो