विविध

चीनमा कोरोना भाइरसबाट डाक्टरसहित ५१ को मृत्यु, विश्वभर फैलियो

  चीनमा कोरोना भाइरसले महामारीको रूप लिएको छ । संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ५१ जनाको ज्यान गएको छ । शनिबार मात्रै १५ जनाको मृत्यु भएको छ । मृतक सबै हुपेई प्रान्तको वुहान सहरका हुन् । देशभर १३ सयभन्दा बढी संक्रमित छन् । शनिबार भेटिएका एक