राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटि गठन



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगरपालिका वडा नम्बर ४ वडा अधिबेशन राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटि संयोजक अनुपराज खत्रीको अध्यक्षतामा , राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला ईन्चार्ज आदरणिय क. राकेश राईको प्रमुख आतिथ्यता ,बिशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल निवर्तामान केन्द्रिय सदस्य क. नेप्सुहाङ राई , राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला सचिव क. महेश राईको अतिथिमा सम्पन्न भएको छ । वडा अधिवेशन बाट नवनिर्वाचित कमिटिलाई  आयोजक राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटि उदयपुरले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
अध्यक्ष क. सबिन कार्की
उपाध्यक्ष क. ईश्वर राई
सचिव क. राजिब मगर
उप सचिव क. अरूण मगर
उप सचिव क. संगम राई
कोषाध्यक्ष क. अर्पणा मगर लगाएत ३५ जना सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...