विविध

भाषा आयोगद्वारा प्रमसमक्ष संक्षिप्त प्रतिवेदन प्रस्तुत

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भाषा आयोगले आफ्नो संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगका अध्यक्ष डा लवदेव अवस्थीले एक वर्षमा गरिएको मूलभूत कामको समीक्षासहित आज प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रतिवेदनमा संविधान संवत् हिसाबले भाषाको