विविध

आज मध्यरातबाट मौन अवधि सुरु, के के गर्न पाईदैँन् ?

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुँदैछ । मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि मध्यराति १२ बजेबाट शुरु हुनेछ । मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार