हेटौँडा सिमेन्टको भाउ बोरामा १०३ रुपैयाँले बढ्यो
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य बढाएको छ। कम्पनीले प्रति बोरा १०० रुपैयाँभन्दा केही बढी मूल्य वृद्धि गरेको हो। उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो। उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३