विविध

नेपाल वायुसेवा निगमले थप्यो दुई नयाँ चिनियाँ जहाज

नेपाल वायुसेवा निगमले दुईटा नयाँ जहाज ल्याएको छ । निगमले चीनबाट मंगलबार दिउँसो पौने २ बजे १७ सिट क्षमताका दुईटा जहाज ल्याएको हो । “९ एनएकेयु र ९ एनएकेभी गरी १७ सिट क्षमताका दुईटा जहाज आज ल्याएका छौं,” निगमका प्रवक्ता