विविध

मेलम्ची ठेकेदारको म्याद थपिदा खानेपानी मन्त्री रुष्ट, अब के होला

खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित समिति डिस्प्युट बोर्ड (डीबी) को पूर्ण फैसला नआउन्जेलसम्म मात्रै ठेकेदारको म्याद थपेको बताएकी छन् । बोर्डले हालै ठेकेदार कम्पनी सीएमसीको म्याद थप्नुपर्ने प्रारम्भिक राय दिएपछि मन्त्रालय र मेलम्ची