प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन सकेन : मुख्यमन्त्री पोखरेल
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन नसकेको गुनासो गर्नुभएको छ । आज बुटवलमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले प्रशासनिक नेतृत्व आत्मकेन्द्रित छ भन्नुभयो । मुख्यमन्त्री पोखरेलले कर्मचारीको प्रादेशिक सांगठनिक स्वरुप निर्माण नभई