विविध

व्यवहारिक शिक्षा नै अहिलेको आवश्यकता भएकोले अबको शिक्षा सीप र उत्पादनमा आधारित हुने भन्दै मन्त्री पोखरेलले यसो भने

सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आज देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो ।  अभियानकै शुरुआतमा आज देशभरि नै