प्रहरीले उपत्यका प्रवेश गर्ने ट्रिपरहरुलाई साँगा चोकमै रोक्ने भएको छ । सवारी दुर्घटना बढेपछि ट्रिपरलाई विहान ५ बजेदेखि राति ८ बजेसम्म रोक लगाउने निर्णय भएको छ । ट्राफिक महाशाखाले उपत्यकाको निर्णयअनुसार भक्तपुर ट्राफिकले पनि ट्रिपरलाई दिउँसो चलाउन रोक लगाएको छ
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा आज फेला परेको प्रेसर कुकर बम नेपाली