बाराको रिलायन्स सुगर मिल एण्ड केमिकल इन्डष्ट्रिजमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी
बिरेन्द कुमार सांघाई र राजकुमार गाडियाको संयुक्त लगानी रहेको बाराको मनहर्वा स्थित रिलायन्स सुगर मिल एण्ड केमिकल इन्डष्ट्रिजमा भिषण आगलागी भएको छ । सोमबार विहान पौने १२ बजेतिर उद्योगमा आगलागी भएको हो । आगो निभाउन वीरगञ्ज, कलैया, सिमरा र आयल