प्रधानमन्त्रीले मागे विदेश घुम्ने कर्मचारीको विवरण, पैसाको मात्र मुख ताकी जनताको सेवा नगर्ने कर्मचारीलाई यसरी हान्दै भाटा
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति अन्तर्गत मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको बताएका छन् । नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूलो धनराशी खर्च हुने तर उपलब्धी शून्य हुने