विविध

आर्मी अफिसर्स क्लब ‘पब्लिक’ले अब कार्यक्रम गर्न नपाउने, यस्तो छ कारण

  व्यापारिक क्षेत्रमा हात हाल्न थालेपछि आलोचित बनेको नेपाल आर्मीले आर्मी अफिसर्स क्लब ‘पब्लिक’ का लागि बन्द गर्ने तयारी गरेको छ। आर्मीले भदौ १ गतेदेखि लागु हुने गरी उक्त निर्णय गरेको हो।   वर्तमान प्रधान सेनापति राजेन्द्र क्षत्रीले कार्यकाल सकिन