विविध

माइती घरमा आएर युवतीले गरिन् आत्महत्या

    भक्तपुरमा एक युवतीले माइतीघरमा झुण्डिएर आत्महत्या गरेकी छन्। विवाह गरेर श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले झुण्डिएर आत्महत्या गरेकी हुन्।   महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार माइतीघरको पाँचतलामाथि स्टोर कोठामा