विविध

गच्छदारको कारण कांग्रेसमा लफडा, शेरबहादुरले भने अब तपाईको काम छैन

    तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गरेका विजयकुमार गच्छदारले २९ कात्तिकमा पार्टीलाई नेपाली कांग्रेसमा विलय गराए। उनीसँगै आएका नेता कार्यकर्ताको व्यवस्थापनमा ढिलाई हुँदा कांग्रेसमा अहिले विवाद चुलिएको छ।     कांग्रेस छाडेर मधेश केन्द्रित दलमा होमिएका गच्छदार १० वर्षपछि