विविध

बलिउड अभिनेता अर्जुन रामपालविरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेता अर्जुन रामपाल सिने क्षेत्रका कारण नभई व्यवहारिक कारणले विवादमा फसेका छन् । अर्जुनलाई एक करोड रुपैयाँ नतिरेको आरोप लागेको छ । एक इन्टरटेनमेन्ट कम्पनीका अनुसार अर्जुनले एक करोड रुपैयाँ ऋण लिएर पछि नतिरेको आरोप लागेको छ । अर्जुनले