भिजिट भिषामा विदेश काम गर्न पठाउने खोज्ने थापा प्रहरीको फन्दामा
महानगरीय प्रहरी अपराध महाशाखाले भिजिट भिषामा बैदेशिक रोजगारका लागि विदेशमा मान्छे पठाई ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर जिल्ला हतुवागढी गाउँपालिका वडा नम्बर-९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर-२६, सामाखुसी बसोबास गर्ने