सन्तोष लिम्बुको अपहरणमा संलग्न ४ जना भक्तपुरबाट पक्राउ
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथली डेरा गरी बस्ने झापाका सन्तोष लिम्बुको अपहरणमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौँको कपन बस्ने धनलाल श्रेष्ठसहित ४ जना रहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ । झापाको दमक