ज्वाइँमाथि अनौठो आरोप : ज्वाइँको लिंग अत्यधिक ठूलो भएकाे भन्दै प्रहरीमा उजुरी



हाम्रो इकोनोमि

 

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा एक ससुराले ज्वाइँमाथि अनौठो आरोप लगाएका छन् ।

५५ वर्षी नेडिसिटोले आफ्नी २३ वर्षीया विवाहित छोरी जमन्त्रीको अकस्मात् मृत्यु भएपछि उनका बुबाले ज्वाइँ बार्सहको लिंगका कारण आफ्नी छोरीको मृत्यु भएको अनौठो आरोप लगाएका हुन् ।

अनुसार मारोन जिल्लाको मारोन किडुल भन्ने गाँउमा आफ्नो छाेरी ओछ्यानमा नै मृत फेला परेपछि पिता नेडिसिटोले ज्वाइँको लिंग अत्यधिक ठूलो भएका कारण आफ्नी छोरीको मृत्यु भएको भन्दै उजुरी प्रहरीसमक्ष दर्ता उजुरी दर्ता गराएका छन् ।

उजुरी प्राप्त भएपछि प्रहरीले ती ज्वाइँलाई गाउँबाटै पक्राउ गरेको थियो । ती ज्वाइँले ससुराले लगाएको आरोप झूटो भएको बताए पनि गाउँलेहरूले पुरुषलाई आफ्नो लिंग देखाउन दबाब दिएका थिए । स्थानीय बासिन्दाहरूको दबाब झेल्न नसकेपछि ज्वाइँले भीडलाई नै आफ्नो लिंग देखाउनुपरेको थियो ।

लिंग परीक्षणपछि ज्वाइँको लिंग सामान्य निस्कियो । त्यसैले ती युवतीको मृत्युको कारण उनको ठूलो लिंग नभएर अन्य भएको बताइयो । मृतक महिला लामो समयदेखि छारे रोगले ग्रस्त भएको बताइएको छ ।

ससुराले प्रहरीसामु उजुरी दिए पछि यस्तो उट्पट्याङ कुरा कसले सुनाएर उकास्यो भनेर उनका ज्वाइँ भने शोकको अवस्थामा समेत आश्चर्य व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...