विविध

दाह्री पाल्ने मानिसमा कुकुरको शरीरमा भन्दा धेरै किटाणु

  यो दाह्री पाल्ने मानिसहरुको लागि नराम्रो र दुखद समाचार हुनसक्छ ।तर वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन् । वैज्ञा निकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक