राजदूत फिर्ता बोलाउनेदेखि सिफारिस गर्नेसम्म : यस्ता छन् मन्त्रिपरिषदका १३ निर्णय
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत उनले सरकारका निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदको बैठकले विभिन्न देशका लागि राजदूत