मन्त्रिपरिषद् बैठकका दुई तिहाइ निर्णय लुकाइएको खुलासा, ९८ वटा निर्णय गरेकोमा ३० वटामात्र सार्वजनिक
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयमध्ये एक तिहाइभन्दा कममात्र सरकारले सार्वजनिक गर्ने गरेको खुलेको छ । दुई तिहाइभन्दा बढी निर्णयहरु सरकारले लुकाउने गरेको तथ्य फेला परेको हो । प्रत्येक बिहीबार सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरु पत्रकार सम्मेलन गरेर