काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ। साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश चोलेन्द्रशमशेर जबराको सार्वजनिक सुनुवाइका लागि पुस ११ गते बिहीबार उजुरी आह्वान गरिएको छ । यो