‘सिके राउतसंगको सहमति मान्दैनौ, गृहमन्त्रीको राजिनामाबारे पार्टीमा छलफल हुन्छ’: भीम रावल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । नेता रावलले सरकार र सिके राउत बीच भएको सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री