गृहमन्त्री रामबहादुर थापा बादलले पहिले उन्मुक्ति दिएपनि विप्लव नेतृत्वको नेकपालाई अव छुट नदिने बताएका छन् । आइतवार एनसेलमाथी गरिएको आक्रमणलाई लिएर संसदको राज्य ब्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले राजनीतिक आडमा गरिएको अपराधलाई छुट दिन नसकिने बताए । शुक्रबार एनसेलको
शुक्रबार राति देशका विभिन्न भूभागमा एनसेल टावरमाथि भएको आक्रमणको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वले जिम्मा लिएको छ । घटना