भारतमा आज दोस्रो चरणको निर्वाचन : १३ राज्यमा ९७ सिटका लागि मतदान



हाम्रो इकोनोमि

 

भारतमा दोस्रो चरणको निर्वाचन आज बिहानबाट शुरू भएकाे छ । लोकसभाको ५४३ सिटमध्ये १३ राज्यमा ९७ सिटका लागि आज मतदान शुरू भएकाे हाे । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम–बंगाल राज्यमा विशेष चुनाव पर्यवेक्षक खटाएको जनाएको छ ।

आज तमिलनाडु, कर्नाटक, महाराष्ट्र, उत्तर प्रदेश, आसाम, विहार, उडिसा, छत्तिसगढ, पश्चिम बंगाल, जम्मु कास्मिर, मनिपुर, त्रिपुरा र पुडुचेरीमा निर्वाचन हुँदै छ । अप्रिल ११ बाट सुरु भएको निर्वाचन मे १९ मा सम्पन्न हुनेछ । जारी निर्वाचनका लागि ९० करोड भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...