प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसित कुरा गर्दै नेकपा अध्यक्ष समेत रहेको ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने बताएका हुन् । ‘चुनावी गठबन्धन,
नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले पनि आफ्नो मधेस मिशन जारी राखेको जनाएको छ ।