अहिले हरेक दिनजसो हजारौंको संख्यामा नेपाली युवाहरु विदेश जाने गर्दछन् । सरकारले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कामहरु पनि भइरहेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत