पार्टीको कार्यक्रममा प्रदेश प्रमुख प्रमुख अतिथि
कम्युनिष्ट पार्टीको आन्दोलनको विषयसँग जोडिएको कार्यक्रममा प्रदेश प्रमुख नै प्रमुख अतिथि बन्छन् भने त्यसको अर्थ के हुन्छ? मदन भण्डारी फाउण्डेसन सुदूर पश्चिम प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगे प्रदेश प्रमुख मोहनराज मल्ल। ‘कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण र मदन भण्डारीको