मोदीको सपथ ग्रहणमा प्रधानमन्त्री ओली बिहीबार दिल्ली जाने
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । सोमवार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तय भएको हो । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओली जेठ १६