प्रचण्ड घर जाने बाटोमा बम (तस्विरसहित)



हाम्रो इकोनोमि
 ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको छ । बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । सो बाटो हुँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगिन्छ। त्यस्तै ललितपुरकै भैंसपाटी र खुमलटारमा पनि बम भेटिएको छ।

नख्खुमापनि फेला परेको बताइएको छ । फेला परेका सबै बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

‘सबै बम डिस्पोज भइसक्यो,’ महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले भने, ‘अहिले अवस्था सामान्य छ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...