राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, दुई देशको सम्बन्ध मजबुत बनाउने प्रतिवद्धता

  भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच  शुक्रबार दिउँसो नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो । वार्तामा दुईपक्षीय हितको बारेमा छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई