घनश्याम भुसालले भने ठूला भ्रष्टाचारमा राष्ट्रिय सहमति हुन्छ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले ठूला भ्रष्टाचारमा घटनामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् । कानुनको पालनामा भएको बलमिच्याईका कारण राज्य र समाजमा ब्यापक विकृति देखिएको भन्दै उनले राष्ट्रिय सहमति विना ठूला घोटाला हुन नसक्ने टिप्पणी गरे