तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वदेश फर्किदै ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ । तीमध्ये एक जना नेपाल वायुसेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्किदैं थिए । विमानस्थल अधिकारीहरुले बस
६५ वर्षमै वृद्धभत्ता दिने सरकारले तयारी गरेको छ । आगामी बजेटबाट यस्तो नियम लागु गर्न लागिएको बुझिएको छ ।