विप्लव समूहले प्रहरी जवान सन्जिव राईलाई लखेटेर गोली हानी हत्या
भोजपुरमा मारिएका प्रहरी जवान सन्जिव राईलाई विप्लव समूहका कार्यकर्ताले लेखेटेर होटलभित्र पुर्याएपछि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी जवान राई सादा पोशाकमा बुधबार विहान हटिया क्षेत्रमा पुगेका थिए । त्यही क्रममा उनी विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको समूहको