प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंगलबारदेखि राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम सुरु गर्दैछ । कांग्रेसले दोस्रो चरणको अभियान बीपी कोइरालाको जन्मजयन्ती पारेर सुरु गर्न लागेको हो । जागरण अभियानमा कांग्रेसले पहिलो चरणमा जस्तै यस पटक पनि पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने दाबी गरेका छन्